इराकबाट फर्किएका मल्लको गाउँमा आधुनिक बाख्रा फार्म

विकल्प न्यूज/बेनी म्याग्दी,जेठ १९ गते । म्याग्दीका एक युवाले इराकबाट फर्किएर गाउँमै आधुनिक प्रबिधि र संरचनाको प्रयोग गरेर बाख्रापालन सुरु गर्नुभएको छ । बेनी नगरपालीका ३ गौस्वाँराका ३७ वर्षिय बिराज मल्लले सञ्चालन गरेको सिद्धबराह बाख्रापालन तथा कृषि फार्ममा नयाँ शैली, प्रबिधि र संरचनाको प्रयोग गर्नुभएको छ । तिस मिटर लम्बाई र ५.२ मिटर चौडाई भएको … Continue reading इराकबाट फर्किएका मल्लको गाउँमा आधुनिक बाख्रा फार्म